बालिकाको मृत्युसंगै नर्भिक अस्पतालमा तोडफोड

काठमाडौँ । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि थापाथलिस्थित नर्भिक अस्पतालमा तोडफोड भएको छ । उपचारमा संलग्न नर्भिक अस्पतालका बाल विशेषज्ञ डाक्टर विनिता जोशी र डा. रितु लामिछानेलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ । अस्पताल प्रशासन, स्वास्थ मन्त्रालयका सहसचिव डा. विकास देवकोटा, प्रहरी र मृतकका आफन्त लगाएतको छलफलमा निष्पक्ष छानविन आयोग गठन गर्ने सहमति भएको छ … Continue reading बालिकाको मृत्युसंगै नर्भिक अस्पतालमा तोडफोड